• All Posts
  • Blog
नेपाली प्रशिक्षकले भने : फ्रिकिकमा गोल खानु नै गेम चेन्जिङ मोमेन्ट

August 29, 2024/

१२ भदौ, काठमाडौं । साफ यू–२० च्याम्पियनसीपको फाइनलमा नेपाल, बंगलादेशसँग ४–१ गोल अन्तरले पराजित भयो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफको इन्जुरी टाइममा नेपालले गोल खाएको थियो । प्रशिक्षक उर्जन श्रेष्ठ त्यही गोल गेम चेन्जिङ मोमेन्ट बनेको बताउँछन् ।

चार किसिमका अभिभावक, तपाईं कुन श्रेणीको ?

August 29, 2024/

एउटा प्रचलित कथा यस्तो छ । एक व्यक्तिलाई चोरीको आरोपमा कठोर सजाय दिइने भयो । यो खबर सुनेर उनकी आमा रुँदै छोरो भेट्न आइन् । छोरोले गम्भीर हुँदै भने, ‘आमा म तपाईंसँग केही भन्न चाहन्छु ।’

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

August 29, 2024/

१३ भदौ, काठमाडौं । सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड बन्न थालेको छ । अघिल्लो दिनको रेकर्ड बिहीबार नै तोडिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।

Home
Bookmarks
Insides
Search
Account
error:
Scroll to Top